नागरिक बडापत्र (CITIZEN CHARTER)

स्वास्थ्य कार्यालय, सोलुखुम्बुद्वारा प्रदान गरिने सेवा तथा कार्यक्रमहरु

क्र..

सेवा तथा कार्यक्रमहरु

स्थान

बार/दिन र

(समय)

सेवाग्राही वयक्ति संस्था र दायित्व

जिम्मेवार कर्मचारी

1

बाल स्वास्थ्य कार्यक्रम

१.१ राष्ट्रिय खोप कार्यक्रम

क) जन्मेदेखि २३ महिना मुनिका बालबालिकाको लागि खोप सेवा

सबै पालिका अन्तरगतका खोप क्लिनिकहरु

तोकिए बमोजिम

(कार्यालय समय)

जन्मेदेखि २३ महिना मुनिका सम्पूर्ण बालबालिकाहरु

कार्यक्रम सुपरभाइजर

ख) गर्भवती महिलाको लागि खोप सेवा

कार्यक्रम

सबै पालिका अन्तरगतका खोप क्लिनिकहरु

गर्भवती महिलाहरु

ग) कोल्डचेन तथा नियमित भ्याक्सिन आपूर्ति व्यवस्थापन

स्वास्थ्य कार्यालय तथा सबै पालिका अन्तरगतका भ्याक्सिन वितरण केन्द्रहरु

तोकिए बमोजिम

१.२ समुदायमा आधारित बालरोगको एकीकृत

क) ५ वर्ष मुनिका बालबालिकाहरुलाई बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम

सबै स्वास्थ्य संस्थाहरु/गाउँघर क्लिनिक

तोकिए बमोजिम

५ वर्षमुनिका बालबालिकाहरु

कार्यक्रम सुपरभाइजर

१.३ पोषण कार्यक्रम

क) परजीवी नियन्त्रण कार्यक्रम

सबै स्वास्थ्य संस्थाहरु/गाउँघर क्लिनिक

तोकिए बमोजिम

(कार्यालय समय)

कार्यक्रम सुपरभाइजर

ख) भिटामिन ए वितरण/राष्ट्रिय अभियान

ग) रक्त अल्पताको रोकथा

घ) आयोडिनको कमीबाट हुने रोगको रोकथाम

) वृद्धि अनुगमन

2

परिवार स्वास्थय कार्यक्रम

२.१ परिवार नियोजन सेवा तथा परामर्श कार्यक्रम

क) स्थायी बन्ध्याकरण

जिल्ला अस्पताल/घुम्ती शिविर

तोकिए बमोजिम (कार्यालय समय)

सन्तानको रहर पुगेका दम्पत्तीहरु

कार्यक्रम सुपरभाइजर

ख) अस्थायी साधनहरु

सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

केही वर्ष बिराएर बच्चा जन्माउने दम्पत्तीहरु

२.२ सुरक्षित मातृत्व कार्यक्रम

क) गर्भ जाँच सेवा

सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

गर्भवती महिलाहरु

पब्लिक हेल्थ नर्स

ख) सुरक्षित प्रसूती सेवा

जिल्ला अस्पताल/सबै पालिका अन्तरगतका वर्थिङ सेन्टरहरु सबै पालिका अन्तरगतका

स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन (चौबिसै घण्टा)

सुत्केरी महिलाहरु

२.३ किशोर, किशोरी, यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम

सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

किशोर किशोरीहरु

२.४ प्राथमिक स्वास्थ्य सेवा तथा गाउँघर क्लिनिक सेवा

कार्यक्रम

तोकिए बमोजिम (कार्यालय समय)

५ वर्षमुनिका बालबालिकाहरु/ गर्भवती महिला तथा प.नि साधन प्रयोगकर्ता र अन्य सेवाग्राहीहरु

२.५ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका

प्रत्येक दिन (तोकिए बमोजिम)

२.६ सुरक्षित गर्भपतन सेवा कार्यक्रम

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक

प्रजनन उमेर समूहका महिलाहरु

रोग नियत्रण कार्यक्रम

3

३.१ क्षयरोग तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम

सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

क्षयरोग तथा कुष्ठरोगका शंकास्पद तथा प्रमाणित विरामीहरु

कार्यक्रम सुपरभाइजर

३.२ औलो तथा किजन्य रोगहरुको नियन्त्रण/रोकथाम कार्यक्रम

औलो तथा किटजन्य रोगहरुको शंकास्पद तया प्रमाणित विरामीहरु

कार्यक्रम सुपरभाइजर

३.३ एच.आई.भि./एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम

रोगसँग सम्बन्धित तथा प्रमाणित विरामीहरु साथै सम्पूर्ण गर्भवती महिलाहरु

३.४ विपद् तथा महामारी रोगको रोकथाम

तथा नियन्त्रण कार्यक्रम

जोखिममा रहेका समुदायहरु

4

स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार कार्यक्रम

स्वास्थ्य कार्यालय तथा सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

रेडियो तथा पत्रपत्रिका, पालिका अन्तर्गत स्वास्थ्य संस्था र विद्यालय

कार्यक्रम सुपरभाइजर

5

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली

पालिका तथा सम्बन्धित स्वास्थ्य संस्थाहरु

तथ्याङ्‌क सहायक/अधिकृत

6

आपूर्ति व्यवस्थापन सूचना प्रणाली

स्टोरकिपर

7

अनुगमन, सुपरिवेक्षण तथा मुल्यांकन

सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

कार्यक्रम सुपरभाइजर/अन्य

8

प्राईभेट क्लिनिक दर्ता तथा नविकरण

जिल्ला भित्रका सबै प्राइभेट स्वास्थ्य संस्थाहरु

सम्बन्धित स्वास्थ्य संस्था

जनस्वास्थ्य निरीक्षक

9

नसर्ने रोग, मानसिक तथा वंशाणुगत रोग र उपचारात्मक सेवा

जिल्ला अस्पताल/ सबै पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु

सेवाग्राहीहरु

कार्यक्रम सुपरभाइजर

10

प्रशासनिक कार्यहरु

स्वास्थ्य कार्यालय

प्रत्येक दिन/ सार्वजनक विदा बाहेक (कार्यालय समय)

प्रशासन फाँट

प्रशासन सहायक/अधिकृत

11

आर्थिक प्रशासन

आर्थिक प्रशासन फाँट

लेखापाल

12

उजुरी, गुनासो व्यवस्थापन लगायत अन्य सेवा तथा कार्यक्रम

कार्यालय

प्रशासन सहायक/अधिकृत

द्रष्टब्य :

  • कार्यालय समय: नेपाल सरकार/प्रदेश सरकारले तोके बमोजिम हुनेछ।
  • उपचारात्मक सेवा अन्तर्गत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा 9८ थरीका औषधीहरु आम नागरिकलाई निःशुल्क प्रदान गरिन्छ ।
  • जनस्वास्थ्य कार्यक्रमहरुका सम्पूर्ण औषधीहरु आम नागरिकलाई निःशुल्क प्रदान गरिन्छ ।
  • लक्षित वर्गहरुलाई निर्देशिकामा उल्लेख भए बमोजिम सम्पूर्ण उपलब्ध सेवाहरु तथा अन्य अत्यवश्यकीय औषधीहरु सबै निःशुल्क प्रदान गरिन्छ ।
  • लक्षित वर्ग-महिला स्वास्थ्य स्वयंमसेविका, अति गरिब/असाहाय, गरिव,अपाङ्ग र ज्येष्ठ नागरिक ।
  • माथि उल्लेखित सम्पूर्ण सेवा तथा कार्यक्रमहरु सम्बन्धित स्थानीय तहको नेतृत्वमा यस कार्यालयको समन्व तथा सहकार्यमा हुने छन्।
  • सबै स्वास्थ्य सेवा तथा कार्यक्रम निःशुल्क उपलब्ध छ।
  • सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिती हुनेछ।
  • समुदाय केन्द्रित सम्पूर्ण स्वास्थ्य कार्यक्रम तथा गतिविधीहरु महिला स्वास्थ्य स्वयंमसेविका मार्फत सञ्चालन हुने छ।